प्रा.डा. शर्माको निधन
काठमाडौँ । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा २०८३ असोज ७ गते शर्माको निधन भएको हो
सिन्धुलीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
सिन्धुली । सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम
दलित अधिकार तथा विकास विधेयकमा स्थानीय तहको भूमिका स्पष्ट पार्न सुझाव
पोखरा । नेपाल सरकारले तयार गरेको ‘दलित अधिकार तथा विकास विधेयक’को मस्यौदामा दलित समुदायका अधिकार, सामाजिक-आर्थिक विकास र कार्यान्वयनका सम्भावित पक्षबारे पोखरामा छलफल तथा सुझाव सङ्कलन गरिएको छ । ‘जातीय
विपद्को समयमा बालमैत्री स्थानीय शासन झनै आवश्यक
काठमाडौं । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासन अझ बढी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपाल, बालमैत्री
बिल नबुझ्न हुलाक कार्यालयलाई पत्रकार महासङ्घ सिन्धुलीको ज्ञापन
सिन्धुली । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सिन्धुलीले लोककल्याणकारी विज्ञापनबापतको बिल नबुझ्न माग गर्दै जिल्ला हुलाक कार्यालय सिन्धुलीलाई ज्ञापनपत्र बुझाएको छ । महासङ्घ जिल्ला शाखाको टोलीले सोमबार हुलाक कार्यालय पुगेर
कालापत्थरको चेतावनी, भोटेकोशीको कहर !
विसं २०६६ मङ्सिर १९ गते । २००९ डिसेम्बर ४ । सगरमाथाको काखमा रहेको कालापत्थरमा नेपालको मन्त्रिपरिषद् बैठक बस्यो । समुद्री
चापागाउँ र गोदावरीमा रात्रीकालीन साझा बस सेवा